पर्यटन विधेयक सर्वसम्मत रुपमा पारित

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाले प्रदेश नं ५ प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक आज सर्वसम्मत रुपमा पारित गरेको छ। सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५, प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गरेपछि विधेयक पारित भएको थियो। भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभामा उक्त विधेयक पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत … Continue reading पर्यटन विधेयक सर्वसम्मत रुपमा पारित